IME Life New

सुनको मुल्य घट्यो, तोलाको भाउ कति पुग्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शुक्रबार पनि सुनको मुल्य घटेको छ । बिहीबार एक हजार रुपैयाँले घटेको सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतितोला ७० हजार ८ सय रुपैयाँमा र तेजावी सुन ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको जनाएको छ । प्रति तोला ७१ हजार रुपैयाँ र तेजावी सुनको कारोबातर ७० हजार ७ सय रुपैयाँमा भएको थियो ।

Esewa
Crest

शुक्रबार सुनको मूल्यसँगै चाँदीको पनि प्रतितोला ५ रुपैयाँले घटेर ८ सय ६० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS