IME Life New

सुनको भाउ घट्यो चाँदीको भने बढ्यो, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुनको भाउ घटेको छ । बुधबार तोलाको ९२ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजाबीको भाउ पनि आज तोलामा ७ सयले नै घटेर ९१ हजार रुपैयाँ ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS