IME Life New

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री सिंहको निधनमा प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिनिधि सभाबाट सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको निधनमा प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित गरेको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री सिंहको सवारी दुर्घटनामा मंगलबार निधन भएको थियो ।

बुधबार बसेको संसदको पहिलो बैठकले मन्त्री सिंहको निधनमा शोक प्रस्ताव पास गरेको छ । शोक प्रस्ताव पास भएपछि संसदको बैठक स्थगित भएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS