IME Life New

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले पाए दुईतिहाई विश्वासको मत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाएका छन् । शाहले दुईतिहाई बहुमतसहित विश्वासको मत पाएका हुन् ।

प्रदेशसभाको बैंठकमा मुख्यमन्त्री शाहले विश्वासको मत मागेका थिए । जसमध्ये शाहले आफ्नो पार्टी नेपाली काँग्रेसको तर्फबाट आपफूसहित १९ मत, नेकपा माओवादी केन्द्रबाट १० मत, नागरिक उन्मुक्ति पार्टीबाट ७, एकीकृत समाजवादीबाट ४ र स्वतन्त्र प्रदेशसभा सदस्य १ गरी कुल ४१ मत प्राप्त गरेका हुन् ।

Esewa
Crest

प्रदेशसभामा कुल ५३ सदस्य रहेकोमा नेकपा एमालेबाट १० र राप्रपाबाट १ जना शाहको प्रतिपक्षमा बसेका थिए । शाह गत माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS