IME Life New

सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री सिंह चढेको सवारी दुर्घटना, ४ जनाको अवस्था गम्भिर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री जयपृथ्वी बहादुर सिंह चढेको गाडी केदारस्युँ गाउँपालिकाको धारछाड भन्ने ठाउँमा दुर्घटना भएको छ । उक्त घटनामा मन्त्री सिंह सहित ४ जना गम्भिर घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएकामा मन्त्री सिंह, उनकी पत्नी अमृता सिंह, बुहारी पर्ने जयादेवी सिंह अंगरक्षक दिपक भण्डारीको अवस्था गम्भिर रहेको छ । सवारी चालक धर्मराज जोशीको अवस्था भने मध्यम रहेको छ । घाइते सबैजनालाई हेलिकप्टर मार्फत नेपालगञ्ज ल्याउने तयारी भइरहेको बझाङकी सहायम प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिइन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS