IME Life New

सांसद चन्द्र भण्डारीकी आमाको मृत्यु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खाना पकाउने ग्याँस सिलिण्डर बिस्फोट हुँदा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमाको मृत्यु भएको छ । गम्भिर घाइते भएकी ८६ वर्षीय हरिकला भण्डारीको कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो ।

मृतक हरिकलाको जीउको अधिकांश भागमा गरी करिब ७० प्रतिशत जलन भएको र स्वासनलिमा तातो हावा । धुँवाको कारणले अत्याधिक जलन भएको अस्पतालले जनाएको छ । साथै सांसद भण्डारीको अनुहार, दुवै हात गोडागरी ३० प्रतिशत जलन भएको छ ।

Esewa
Crest

नेपालमा उपचारको सम्भावना न्यून भएपछि कीर्तिपुर अस्पतालले देशबाहिर सुविधासम्पन्न स्वास्थ्य संस्थामा यथाशिघ्र स्थानान्तरण गर्न सिफारिस गरेको थियो । अस्पतालले सिफारिस गरेसँगै थप उपचारका लागि भारत लैजाने तयारी गर्दै गर्दा हरिकला भण्डारीको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS