IME Life New

सिम्रिक एयरको हेलिकप्टर दुर्घटनाग्रस्त, विस्तृत जानकारी आउन बाँकी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । उक्त हेलिकप्टर संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उद्धारका लागि घटना स्थलमा प्रहरी पठाइएको र घटनाको विस्तृत जानकारी भने आउन बाँकी रहेको जिल्ला प्रहरी कायाृलयले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS