IME Life New

सिभिल बैंक र  रिलायन्स फाइनान्सको लाभांश आजसम्म शेयर किन्नेले पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिभिल बैंक र रिलायन्स फाइनान्सको आजसम्म शेयर खरिद गर्नेले प्रस्तावित लाभांश पाउन सक्ने छन् । सिभिल बैंकले ११ औ वार्षिक साधारणसभाको लागि भोलि बुक क्लोज गर्दै छ । बैंकले पुस ३० गते साधारणसभा बोलाएको छ । साधारणसभामा ५.२६ प्रतिशत लाभांशको प्रस्ताव लैजादै छ । आजसम्म शेयर खरिद गर्नले उक्त लाभांश पाउन सक्ने छन् ।

त्यस्तै रिलायन्स फाइनान्सले पनि पुस ३० गते १२ औ वार्षिक साधारणसभा बोलाएको छ । उक्त साधारणसभाको लागि भोलि बुक क्लोज गर्दै छ । फाइनान्सले प्रस्ताव गरेको १५.७९ प्रतिशत लाभांश आजसम्म कायम शेयरधनीले मात्रै पाउन सक्ने छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS