IME Life New

सिबीआइएल क्यापिटलको साधारण सभा असोज २८ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिबीआइएल क्यापिटलले असोज २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय डिल्लीबजार काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा लाभांश सम्बन्धि कुनै प्रस्ताव भने छैन् ।

सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

Esewa
Crest

कम्पनीले असोज १४ गते बुक क्लोज मिति तोकेको छ । त्यसकारण असोज १३ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS