IME Life New

सिन्धु विकास बैंकले शेयरधनीलाई बनायो निराश, लाभांश नबाँड्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिन्धु विकास बैंकले शेयरधनीहरुलाई निराश बनाएको छ।

बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० का लागि शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। योसँगै अब शेयरधनीहरुलाई यो बैंकले उक्त आर्थिक वर्षका लागि कुनै पनि प्रकारको लाभांश बाँड्ने छैन।

Esewa
Crest

सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वित्तीय विवरणहरु स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको छ। राष्ट्र बैंकले स्वीकृत गरेसँगै वित्तीय विवरण पारित गर्न बैंकले आगामी वार्षिक साधारणसभामा पेस गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS