IME Life New

सिन्धु विकास बैंकले लाभांश वितरण नगर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिन्धु विकास बैंकले चालु आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ ।
बैंकको फागुन ६ गते, बिहीबार बसेको संचालक समितिको बैठकले चालु आर्थिक वर्ष २०७६÷७७ को विवरण पारित गरि राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।
सोही बैठकमा आर्थिक वर्ष २०७६र७७ को नाफाबाट शेयरधनीहरूका लागि लाभांश वितरण नर्गर्ने निर्णय गरिएको सूचना मार्फत जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS