IME Life New

सिन्धु ज्वाला हाइड्रोपावरको साधारण सभा कात्तिक २५ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिन्धु ज्वाला हाइड्रोपावर लिमिटेडले आफ्नो पाँचौं वार्षिक साधारण सभा कात्तिक २५ गते गर्ने भएको छ । कम्पनीको असोज २८ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभा कुन्दालिनी दरबार ब्याक्वेट शङ्खपार्क काठमाडौंमा दिनको ११ः३० बजे शुरु हुने जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

त्यसैगरी कम्पनीमा रहेका जगेडा शेयर संस्थापक शेयरधनी तथा अन्य नयाँ लगानीकर्ताहरुलाई विक्री गर्न सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS