IME Life New

सिद्धार्थ बैंकले पायो ‘कामना सेवा फुटसल कप २०२१’ को उपाधि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ‘कामना सेवा फुटसल कप २०२१’ को उपाधि सिद्धार्थ बैंकले जितेको छ । कामना सेवा विकास बैंकले पुस ९ र १० गते आयोजना गरेको पहिलो फुटसल प्रतियोगिताको उपाधि सिद्धार्थ बैंकले पाएको हो ।

शनिबार हाँडीगाउँस्थित धन्यन्तरी फुटसल मैदानमा भएको फाइनल खेल निर्धारित समय सम्ममा आइपुग्दा दुई दुई गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा प्रतिसप्रधि टिमलाई हराउँदै सिद्धार्थ बैंकले उपाधी जितेको हो ।

Esewa
Crest

निर्धारित समयमा सिद्धार्थको तर्फबाट भाष्कर देवकोटा र राजु श्रेष्ठले गोल गरेका थिए । टाइब्रेकरमा सिद्धार्थ बैंक दुई एक गोलले बिजयी भएको हो ।

प्रतियोगितामा सिद्धार्थ बैंकका शान्तिराम कार्की सर्वाधिक गोलकर्ता र सिद्धार्थ बैंककै भाष्कर देवकोटा प्रतियोगिताको सर्वोकृष्ट खेलाडीका रुपमा पुरस्कृत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS