IME Life New

सिद्धार्थ बैंकका ग्राहकले सिद्धार्थ बिजनेश गुप्र अफ हस्पिटालिटीमा १०% छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं।  सिद्धार्थ बैंकका ग्राहकले काठमाडौंको तिनकुनेस्थित सिद्धार्थ बिजनेश गुप्र अफ हस्पिटालिटीमा बिशेष छुट पाउने भएका छन् ।उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्ड रविन मल्ल र हस्पिटालिटिका तर्फबाट निर्देशक बिक्री तथा बजार व्यवस्थापन प्रभाकर खड्काले हस्ताक्षर गरेका छन् ।

बैंक र हस्पिटालिटी अन्तर्गत देशभरका होटल, रेष्टुरेन्ट, रिसोर्ट तथा क्याफेमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, इन्टरनेट बैंकिङ् मार्फत होटल बसाई, खाना, बेबरेजका लागि भुक्तानी गर्दा १० प्रतिशत छुट दिने सम्बन्धी सम्झौता भएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS