IME Life New

सिटी एक्सप्रेस मनी ट्रान्सफर र वाइरियस रेमिटयान्स बीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हङकङस्थित वाइरियस रेमिटयान्स र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार शुरु भएको छ । सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डन र वाइरियस रेमिटयान्स को तर्फबाट निर्देशक ऋतु त्रिपाठीले हस्ताक्षर गरेका छन्।

सम्झौता पश्चात् हङकङमा रहेका नेपालीहरूले वाइरियस रेमिटयान्स को सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

Esewa
Crest

सम्झैता भएसँगै नेपालमा सिटी एक्सप्रेससँग आवद्ध १० हजार भन्दा बढि एजेन्टहरूबाट सजिलै भुक्तानी गर्न सक्ने तथा नेपालको जुन सुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सक्नेछन् ।
यसका साथै, यही नोभेम्बर ३० तारिक सम्म वाइरियस रेमिटयान्स बाट सिटी एक्सप्रेस मार्फत गरिने बैंकिङ्ग कारोबार निःशुल्क गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS