IME Life New

सिटिजन लाइफको व्यतित बीमालेख नविकरण असार २१ गतेभित्र गर्दा शतप्रतितश व्याज छुट पाइने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा विलम्बन शुल्क व्याज छुट दिने भएको छ । कम्पनीले २०७७ असार ६ गतेसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्नेमा सो भुक्तानी नभई व्यतित भएका बीमालेखहरु २०७७ असार २१ गतेसम्म पुनर्जागरण गराई नविकरण बीमाशुल्क भुक्तानी गरेमा सो मा लाग्ने बिलम्बन शुल्क पुर्ण रुपमा छुट प्रदान गरिएको कम्पनीले जनाएको छ ।

सो अवधिसम्ममा नविकरण शुल्क भुक्तानी गरी आफ्नो आफ्नो बीमालेख सक्रिय अवस्थामा ल्याउन तथा थप जानकारीको लागि कम्पनीको शाखा उपशाखा तथा अभिकर्ताहरुसँग सम्पर्क गर्न आग्रह गरेको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS