IME Life New

सिटिजन्स बैंकको ब्राण्ड एम्बेसडरमा क्रिकेटर ज्ञानेन्द्र मल्ल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिटिजन्स बैंक इन्टरनेशनलले क्रिकेटर ज्ञानेन्द्र मल्ललाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । बैंक राष्ट्रिय क्रिकेट टिमका उप कप्तान मल्ललाई एक बर्षका लागि ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो ।बैंकमा आयोजीत एक कार्यक्रमका बीच प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र मल्लले खुद्रुके र ब्याट साटासाट गरेका थिए ।

यसैबिच सिटिजन्स बैंकले सात वटा बिशेषता भएको मेरो सिटिजन्स बचत खाता सञ्चालनमा ल्याएको छ । ७ प्रतिशत ब्याजदर, सात वटै प्रदेशमा उपस्थितीसहित बैंकले ७ वटै बिशेषता भएको बचत खाता सञ्चालनमा ल्याएको हो । मेरो सिटिजन्स बचत खातामा एक सय रुपैंयाँको न्युनतम मौज्दात, निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाइल बैंकिङ, अनलाईन कारोबारमा थ्री डी सुरक्षा प्रबिधि निःशुल्क दर्ता, निःशुल्क भिसा डेबिट कार्ड, लकरमा बार्षिक ५० प्रतिशत छुट तथा विदेशी मुद्रामा ड्राफ्ट तथा स्वीफ्ट जारी गर्दा ५० प्रतिशत छुटको सुबिधा रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS