IME Life New

सिटिजन्स बैंकका ग्राहकले मनकामना हस्पिटलमा छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडडौं । सिटिजन्स बैंकका ग्राहकले चितवनको भरतपुरस्थित मनकामना हस्पिटलमा छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ ।

Esewa
Crest

सिटिजन्स बैंकले हाल १७४ वटा शाखा, १२५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS