IME Life New

सिटिजन्स बैंकका ग्राहकले बर्दिवास जनसेवा हस्पिटलमा १०% छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटलमा छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी विभिन्न हस्पिटलमा छुट प्रदान गर्दै आएको छ ।

बैंक र हस्पिटलबीच आज बैंकका ग्राहकहरुले छुट पाउने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहकहरूले उक्त हस्पिटलमा १० प्रतिशत छुट पाउने भएका हुन् ।

Esewa
Crest

बैंकले हाल १७४ शाखा, १२५ वटा एटिएम र ९० वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS