IME Life New

सिक्लेस हाइड्रोपावरको संचालकमा कार्की नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको संचालकमा महेश कार्की नियुक्त भएका छन् । कम्पनीको चैत २० गते सम्पन्न भएको साधारण सभाबाट कार्की संचालकमा निर्वाचित भएका थिए । कम्पनीको सर्वसाधारण शेयरधनीहरुको तर्फबाट चार वर्ष कार्यकालको लागि कार्की निर्विरोध निर्वाचित भएका हुन् ।

1680700399315

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS