IME Life New

सिक्लेस हाइड्रोपावरको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त गरेको छ । कम्पनीले शेयर रजिष्ट्रार नियुक्त गरेसँगै अब सिक्लेस हाइड्रोको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनिहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु बिओके क्यापिटलले गर्नेछ।

सिक्लेस हाइड्रोले भदौ २९ गतेदेखि असोज २ गतेसम्म सर्वसाधारणलाई आइपीओ निष्काशन गरेको थियो । त्यस्तै आयोजना प्रभावित स्थानीयलाई साउन ६ गतेदेखि भदौ ५ गतेसम्म आइपीओ निष्काशन गरेको थियो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS