IME Life New

सिंहदरबारको फोहोर उठाउन काठमाडौं महानगरलाई सर्वोच्चको आदेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिंहदरबारको फोहोर उठाउन काठमाडौं महानगरलाई सर्वोच्चले आदेश दिएको छ । काठमाडौं महानरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाहले सिंहदरबार भित्रका फोहोर संकलन नगर्ने अडान लिएपछि सर्वोच्च अदालतले सिंहदरबारका फोहोर उठाउन आदेश दिएको हो ।

आज न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले सिंहदरबार, राष्ट्रपति कार्यालयको फोहोर उठाउन काठमाडौं महानगरलाई आदेश दिएको हो ।अधिवक्ता पदमबहादुर श्रेष्ठले मेयर बालेनले सिंहदरबारको फोहोर नउठाउने अडान लिएपछि महानगरविरुद्ध रिट दायर गरेका थिए ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

25%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

75%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS