IME Life New

सिंगटी हाइड्रो इनर्जीको अवितरित हकप्रद शेयर बाँडफाँड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको अवितरित हकप्रद शेयर बाँडफाँड भएको छ। कम्पनीले चैत्र ३० गते उक्त हकप्रद शेयर बाँडफाँड गरेको हो। कम्पनीले चैत १२ देखि चैत्र २० गतेसम्म शेयर लिलाम गरेको थियो। हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सर्बसाधारण समुहतर्फको ४६ लाख ११ हजार ५ सय ३९ कित्ता शेयर लिलाम गरेको थियो ।

लिलामीमा शेयर नपरेका आवेदकलाई कम्पनीले आज वैशाख ३ गते गतेदेखि पैसा फिर्ता गर्ने जनाएको छ । आवेदन फारममा उल्लेख गरिएको खातामा आईपीएस मार्फत रकम ट्रान्सफर गरिने क्यापिटलले उल्लेख गरेको छ। पैसा फिर्ता आए नआएको यकिन गर्न र नआएको खण्डमा क्यापिटलमा सम्पर्क गर्न क्यापिटलले भनेको छ ।

Esewa
Crest

उक्त लिलामीको शेयरको कट अफ मूल्य १४५ रुपैयाँ कायम भएको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS