IME Life New

साल्ट ट्रेडिङको बोनस शेयर हितग्राही खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडको बोनश हेयर हितग्राही खातामा जम्मा भएको छ । कम्पनीको ५६ औं वार्षिक साधारणसभाबाट पारित भएको १० प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा भएको हो ।

मिति २०७९ चैत २५ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीले बोनस शेयर सम्बन्धि हितग्राही खातामा जम्मा गरिएको हो । उक्त मिति पश्चात शेयर अभौतिकिकरण गराएका शेयरधनीको हकमा पनि उक्त शेयर जम्मा हुने व्यवस्था गरिएको छ । हालसम्म पनि अभौतीकिकरण नगरेका शेयरधनीलाई अभौतिकिकरण गराई आफ्नो बोनस शेयर खातामा जम्मा गर्न आग्रह गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS