IME Life New

सामान्य अंकले बजार बढ्दा यी हुन् टप टेन कारोबार गर्ने कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्शे परिसूचक ११ दशमलव ६९ प्रतिशतले बृद्धि हुँदा २१२९ दशमलव ४२ को विन्दुमा कायम भएको छ । आज कुल २७९ कम्पनीको शेयर कारोबार हुँदा १२३ कम्पनीको शेयर बृद्धि भएको छ भने ९८ कम्पनीको शेयर मूल्य घटेको छ । आज कुल ५ अर्ब ३१ करोड २४ लाख २२ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै शिभम शिवमको शेयर कारोबार भएको छ । आज कम्पनीले कुल ४२ करोड ५ लाख ९९ हजार रुपैयाँको शेयर कारोबार गरेको छ । यसैगरी आज सोल्टि होटल लिमिटेडले २७ करोड २६ लाख ९६ हजार रुपैयाँको शेयर कारोबार गरेको छ भने हिमालयन डिष्टिलरी लिमिटेडको २२ करोड ३७ लाख ९९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS