IME Life New

सामलिङ पावरको संचालक परिवर्तन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडको संचालक परिवर्तन भएको छ । कम्पनीको सर्वसाधारण समुह ख बाट निर्वाचित ईकयुटास होल्डिङसबाट साविक प्रतिनिधी संचालक विनय कुमार तोदीलाई mिर्ता बोलाई उनको सट्टामा ईकयुटास होल्डिङसकी शेयरधनी वविता फुयललाई नियुक्त गरेको एक सुचना जारी गर्दै जनाएको छ । कम्पनीको पुस १२ गते बसेको संचालक समितिको बैंठकले फुयललाई पुस १२ गतेदेखि लागु हुने गरी नियुक्त गरेको कम्पनीले जनाएको छ ।

1672142089298

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS