IME Life New

सानिमा सेक्युरिटिजको विशेष साधारण सभा असोज २३ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा सेक्युरिटिज लिमिटेडले विशेष साधारण सभा असोज २३ गते गर्ने भएको छ । नक्सालस्थित सानिमा बैंकको सभाहलमा अपरान्ह ३ बजे विशेष साधारण सभा शुरु हुने कम्पनीले जनाएको छ ।

साधारण सभाले कम्पनीको अधिकृत चुक्तापूँजी वृद्धि गर्ने र सोहीबमोजिम प्रबन्धपत्र आवश्यक संशोधन गर्ने प्रस्ताव पेश गर्ने कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS