IME Life New

सानिमा रिलायन्सका सिनियर डिसिईओ पोखरेलले पाए डाक्टरको उपाधि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। व्यवसायीक‌ क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएकोमा युरोपियन इन्टरनेशनल युनिभर्सिटीले सानिमा रिलायन्स लाईफका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेललाई मानार्थ विद्यावारिधीको उपाधि प्रदान गरेको छ।

बैंककमा आयोजित भव्य कन्भोकेशन समारोहका बीच पोखरेललाई व्यवसायीक नेतृत्वको क्षेत्रमा विद्यावारिधि अर्थात् डक्टरेटको उपाधिले सम्मान गरिएको हो।

Esewa
Crest

सम्मान ग्रहणपछि सामाजिक संजालमा प्रतिकृया दिंदै विश्वकै ५५ औं उत्कृष्ट व्यवस्थापन विश्वविद्यालयको श्रेणीमा दरिएको विश्वविद्यालयबाट विद्यावारिधी उपाधि सहित सम्मान ग्रहण गर्न पाउँदा आफूलाई आफ्नो पेशाप्रति अझै जिम्मेवार बन्न उर्जा मिलेको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

16%
sad

दु :खी

0%
amazed

अचम्मित

4%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS