IME Life New

सानिमा बैंकले संचालनमा ल्यायो क्यास डिपोजिट मेसिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै क्यास डिपोजिट मेसिन संचालनमा ल्याएको छ। उक्त मेशिनबाट ग्राहकहरुले आफैले नै आफुले चाहेको खातामा रकम जम्म गर्न सक्ने बैंकले जनाएको छ।

यस सुविधाबाट ग्राहकहरुलाई लाइन बस्न पर्ने झन्झटबाट मुक्ति मिल्ने तथा ग्राहकको समयको पनि बचत हुने बैंकले विश्वास लिएको छ। हाल उक्त मेशिनबाट ग्राहकहरुले ५०० र १००० दरका १ लाखभन्दा कम नेपाली नोट रकम जम्मा गर्न सक्नेछन् ।

Esewa
Crest

यसरी रकम जम्मा भएपछि ग्राहकले जम्मा रसिद प्राप्त गर्नेछन्। हाल यो सुबिधा बैंकको केन्द्रिय कार्यालय, नक्सालबाट प्राप्त हुनेछ ।

बैंकले देशभर १२७ कार्यालयहरु र १२० वटा एटिएम संजालहरु मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS