IME Life New

सानिमा बैंकका कार्ड होल्डरलाई ग्रान्डी अस्पतालमा छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंक र ग्रान्डी अन्तराष्ट्रिय अस्पतालबीच बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा छुट दिने सम्झौता भएको छ ।

सम्झौता पत्रमा बैकका तर्फबाट प्रमुख निक्षेप अधिकृत बबि सिंह गड्तौला र अस्पतालका तर्फबाट प्रमुख मार्केटिङ्ग अधिकृत दिनेश पौडेलले हस्ताक्षर गरेका हुन् ।

Esewa
Crest

उक्त सम्झौता पश्चात् बैंकका डेबिट वा के्रडिट कार्ड प्रयोगकर्ताले अस्पताल साझेदार रहेका नेपालमा विभिन्न अस्पतालहरुमा उपचारको क्रममा सहज रुपमा भुक्तानी पाउनुको साथै स्वास्थ्य सेवा सुविधामा ७.५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS