IME Life New

‘सानिमा फ्लेक्सी फन्ड’ले पायो निष्कासन अनुमति

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘सानिमा फ्लेक्सी फन्ड’लाई निष्कासन अनुमति दिएको छ।

सेबोनले माघ २ गते सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने यो योजनालाई निष्कासन अनुमति दिएको हो। योसँगै अब योजना व्यवस्थापक सानिमा क्यापिटले यस फन्डका १ अर्ब रुपैयाँबराबरको इकाइ बिक्री खुला गर्नेछ। जसअनुसार यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ बिक्री खुला गरिनेछ।

Crest

यो खुलामुखी योजना हो। यस योजनाको कोष प्रवर्द्धकमा सानिमा बैंक रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS