IME Life New

सानिमा इक्विटी फण्डको बुक क्लोजको मिति तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा इक्विटी फण्डले इकाईधनीले लाभांश वितरणको लागि बुक क्लोज गर्ने भएको छ ।कम्पनीले नगद लाभांशका लागि कात्तिक १४ गते एक दिन बुक क्लोज गर्ने भएको हो । फण्डले इकाईधनीलाई ७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि बुक क्लोज गरेको हो ।

कात्तिक १३ गतेसम्म इकाई कायम गर्ने इकाइधनीहरुले उक्त नगद लाभांश पाउने छन् । फण्डले आर्थिक बर्ष २०७६/७७ को नाफाबाट इकाईधनीलाई नगद लाभांश वितरण गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS