IME Life New

साइबर मन्डेको अवसरमा बिजबजारमा ७५ प्रतिशतसम्म छुट पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बिजबजारले साइबर मन्डेको अवसरमा विभिन्न क्याटेगोरीका सामानमा छुट दिने भएको छ । नेपालका साना तथा मझौला उद्यमहरू एसएमईएस लाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारले विभिन्न क्याटेगोरीका सामानमा ७५ प्रतिशतसम्म छुट दिने भएको हो ।

साइबर मन्डेको अवसरमा विश्व भरि अनलाइन सामान किन्न प्रेरित गर्ने उद्देश्यले ग्राहकहरूको लागि विभिन्न छुट प्रदान गरिने जनाएको छ ।

Esewa
Crest

बिजबजारले यस अवसरमा कम्प्युटर, ल्यापटप, अफिस सप्लाई, होम अप्लाईन्सेस, मोबाइल र अक्सेसोरिज जस्ता सामानहरूमा भारी छुट प्रदान गर्ने जनाएको छ। कम्पनीले Asus, MSI, Gigabyte, xLab, Canon, Brother, Samsung, LG, CG, Realme, Xiaomi जस्ता विशेष गरी युवा वर्गमा लोकप्रिय ब्रान्ड हरूमा छुट ल्याउने भएको हो।

यस योजना सम्बन्धी सम्पूर्ण जानकारी बिजबजारको वेबसाइट तथा एप मा उपलब्ध रहेको बिजबजारले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS