IME Life New

सांग्रिला डेभलपमेण्ट बैंकको शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा सांग्रिला डेभलपमेण्ट बैंकको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको २७ लाख ३६ हजार ९७२ दशमलव ४२ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

कम्पनीको गत कार्तिक १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनश शेयर सूचिकृत भएको हो । यस बोनश शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS