IME Life New

सर्वोतम सिमेन्टको दोस्रो बार्षिक साधारणसभा माघ ६ गते, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।। सर्वोतम सिमेन्टले दोस्रो बार्षिक साधारणसभा आह्वान गरेको छ । सभाका लागि कम्पनीले माघ ६ गते कम्पनीको पाचौ तल्लाको हल न्यौपाने टावर, तीनकुने काठमाडौंमा बोलाएको छ ।

कम्पनीको पुस ८ गते बसेको संचालक समितिको बैठकले उक्त सभा गर्ने निर्णय गरेको हो । उक्त सभामा संचालक समितिको दोस्रो बार्षिक प्रतिवेदन पारित गर्ने भएको छ ।

Esewa
Crest

साथै,सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व २०७६÷०७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल पारित गर्ने, आ.व २०७६/०७७ को लागि संचालक समितिले सिफारिस गरे बमोजिम लेखापरिक्षक नियुक्त तथा निजको परिश्रमिक अनुमोदन गर्न प्रस्ताव पेश गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS