IME Life New

सर्वाेच्च अदालत परिसरमा प्रवेश गर्न कडाई,धेरै वारेशनामा लिनेले केवाइसी दिनुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । सर्वाेच्च अदालतले अदालत परिसरमा प्रवेश गर्न अझै कडाई गर्ने घाेषणा गरेकाे छ। सर्वाेच्चले तीन वा बढी मुद्दामा वारेश बसेकाे वा बस्ने व्यक्तिले अनिवार्यरूपमा तस्वीर सहितकाे विवरण अदालतमा दर्ता गराउन सूचना जारी गरेकाे छ।

सर्वाेच्चद्वारा आइतबार जारी सार्वजनिक सूचनामा वारेशनामा पाएकाे व्यक्तिले बाबुआमाकाे नाम सहितकाे व्यक्तिगत परिचय, शैक्षिक याेग्यता समेत खुलाएर दुई प्रति पासपाेर्ट साइज फाेटाे र कुनै कानून व्यवसायीकाे कार्यालयमा कार्यरत भए साे समेत खुलाएर साउन ७ गतेसम्ममा अदालतकाे सूचना कक्षमा दरखास्त दिन अनुराेध गरिएकाे छ।

Esewa
Crest

व्यक्तिगत विवरण अदालतकाे अभिलेखमा उल्लेख नगराउने व्यक्तिलाई वारेश भई अदालत परिसरमा प्रवेश गर्न निषेध गर्ने चेतावनी समेत सर्वाेच्चले दिएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS