IME Life New

सर्वाधिक मूल्य वृद्धि भएको तारागाउँ रिजेन्सी होटल्सको फ्लोरसिटले के देखायो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

तारागाउँ रिजेन्सी होटल्सको शेयर मूल्य आज सर्वाधिक ६ दशमलव ९८ प्रतिशतले  मूल्य वृद्धि हुँदै ३२२ प्रति कित्ता बजार मूल्य पुगेको छ। कम्पनीको बजार मूल्य केही दिन देखि निरन्तर वृद्धि हुँदै आएको छ। कम्पनीको आज दिन भरमा २ करोड ३८ लाख बराबरको शेयर किनबेच भएको छ।

कुन ब्रोकर बाट सर्वाधिक कारोवार :

Esewa
Crest

जेठ २१ गते तारागाउँ रिजेन्सी होटल्सको ५७ नम्बर ब्रोकरबाट सर्वाधिक बिक्री भएको छ। ५७ नम्बर ब्रोकर बाट ४४ लाख ९१ हजार बराबरको १४ हजार ५०० कित्ता शेयर बिक्री भएको छ। त्यस्तै ५० नम्बर ब्रोकर बाट ३९ लाख ७७ हजार बराबरको १२ हजार ७०० कित्ता शेयर बिक्री भएको छ।
खरिद तर्फ ५८ नम्बर ब्रोकर बाट सर्वाधिक ३४ लाख ११ हजार बराबरको ११ हजार १ सय ७० कित्ता शेयर खरिद भएको छ भने २५ नम्बर ब्रोकरबाट २२ लाख २२ हजार बराबरको ७ हजार ४० कित्ता शेयर खरिद गरेको छ।
आजको फ्लोरसिट हेर्दा खरिद गर्ने ब्रोकर भन्दा बिक्री गर्ने ब्रोकर नै आक्रमक रहेको देखिन्छ।

 

तथ्याङ्क श्रोत : डाटा एनालाईटिक्स

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS