IME Life New

सरकारलाई खर्च गर्ने बाटो खुल्यो, राष्ट्रपतिबाट प्रमाणीकरण भयो विधेयक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०७८।७९ को बजेटसम्बन्धी विधेयक २०७८ राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ । बजेट प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्न बाटो खुल्ने छ  ।

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भइ पेस हुन आएको उक्त विधेयक राष्ट्रपतिले संविधानको धारा ११३ को उपधारा ९२० मा भएको व्यवस्थाबमोजिम बजेट प्रमाणीकरण गरेकी हुन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS