IME Life New

सयपत्री हाइड्रोपावरकोे विशेष साधारणसभा माघ ४ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सयपत्री हाइड्रोपावरको पहिलो विशेष साधारणसभा आगामी माघ ४ गते आइतवार गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, चावहिलमा हुने भएको छ।

कम्पनीको संचालक समितिको गत मंगलबार बसेको बैठकले आगामी ४ गते अपरान्ह्र १ बजे उक्त सभा आयोजना गर्ने निर्णय गरेको हो ।सभाले एक जना स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS