IME Life New

समृद्धि फाइनान्सको रक्तदान कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समृद्धि फाइनान्सले बुटवल शाखाबाट खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा संस्थाका कर्मचारी र सर्वसाधारणले रक्तदान गरेको हो ।

बुटवल शाखाको प्राङगणमा आयोजना गरिएको उक्त कार्यक्रममा ५७ जनाले रक्तदान गरेका छन्। “रक्तदान जिवनदान” भन्ने नाराका साथ सम्पन्न उक्त कार्यक्रममा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको व्यवसाय विभाग प्रमुख सुरज कुमार सराफले जानकारी दिएका हुन् ।

Esewa
Crest

फाइनान्सले यस अघि पनि फाल्गुन २१ गते पुतलीसडक, हेटौंडा, नारायणगड र पोखरा शाखाबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो । जसमा कुल १८६ जनाले रक्तदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS