IME Life New

समीट लघुवित्तले ४३ हजार ६३६ कित्ता संस्थापक शेयर विक्री गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले ४३ हजार ६३६ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले कम्पनीका संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त संस्थापक शेयर विक्री गर्न लागेको जनाएको छ ।

उक्त शेयरको मूल्य भने तोकिएको छैन । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय गोरखा १३, गोरखामा के कति कित्ता शेयर खरीद गर्ने हो सो को व्याहेरा खुलाई निवेदन दिन आग्रह गरेको छ ।

Esewa
Crest

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS