IME Life New

समीट लघुवित्तले घोषणा गर्यो लाभांश, बोनश र नगद कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । समीट लघुवित्तले लाभांश घोषणा गरेको छ। कम्पनीको फागुन १५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफा बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हालको चुक्ता पूँजीको १३ दशमलव ५६२ प्रतिशत बोनश शेयर र ० दशमलव ७१३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) गरि कुल १४ दशमलव २७६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

Crest

कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

1677499706499

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS