IME Life New

नेप्से २६०० माथि बन्द भएको दिन ठूला ब्रोकरको फ्लोरसिट कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से परिसूचक सोमबार २६०१।६१ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक ६.७४ अंकले बढेको हो।

बजारमा ३ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । यो ब्रोकरबाट ३५ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ। जसमा १७ करोड ५१ लाख रुपैयाँको खरिद र १७ करोड ९५ लाख रुपैयाँको बिक्री भएको छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ३३ बाट १६ करोड २ लाख रुपैयाँको खरिी भएको छ भने १७ करोड ५० लाख रुपैयाँको बिक्री भएको छ।
आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये सबैले बिक्री धेरै गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS