IME Life New

समितिका कार्यकारी निर्देशक पौडेल कर्मचारी सञ्चय कोषको सञ्चालकमा नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल कर्मचारी सञ्चय कोषको सञ्चालकमा नियुक्त भएका छन् । कार्यकारी निर्देशक पौडेललाई गत साता मात्रै मन्त्रिरिषदको बैठकबाट कोषको सञ्चालकमा नियुक्त भएका हुन् ।

कोषले समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल र डा. हरि अधिकारीलाई भदौ ९ गतेबाट लागु हनेगरी संचालकमा नियुक्त गरेको जनाएको छ ।

Esewa
Crest

अर्थमन्त्रालयले कर्मचारी सञ्चय कोषमा दुई जना सञ्चालक थपगरेसँगै कर्मचारी सञ्चय कोषको सञ्चालकमा बीमा समितिका कार्यकारी निर्देशक पौडेल र डा. हरि अधिकारी कर्मचारी नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS