IME Life New

समाज लघुवित्तमा श्याम बाबु रायको अध्यक्षतामा सञ्चालक समिति गठन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा श्याम बाबु राय निर्विरोध निर्वाचित भएका छन् । उनि सहित बाँकी सञ्चालकहरु पनि निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै स्वतन्त्र सञ्चालकमा विनय राज पौडेल निर्विरोध चयन भएका छन् ।

संस्थापक समुह तथा सर्वसाधारण समुहको तर्फबाट सुरेश साह, संतोषी महतो, सरोज कुमार महतो, विश्व नाथ लाल कर्ण र डिकमाया थापा निर्वाचित भएका हुन् ।

Esewa
Crest
e249043dbfaf77268a74803fc296036e

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS