IME Life New

समता लघुवित्तको बार्षिक साधारणसभा भोलि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समता लघुवित्तले मंगलवार साधारण सभा आह्वान गरेको छ । लघुवित्तले सभा बारा जिल्लाका सिमरास्थित होटल क्लासिक प्रालिमा विहान १० : ३० बजे गर्ने जनाएको छ ।

उक्त सभाले २० प्रतिशत बोनस शेयर र ६ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । पुस ४ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।लघुवित्तले साधारण सभा र लाभांश वितरणको लागि पुस ५ गतेदेखि १४ गतेसम्म बुल क्लोज गर्ने भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS