IME Life New

सभामुखमा एमाले सांसद देवराज घिमिरे निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा एमाले सांसद देवराज घिमिरे निर्वाचित भएका छन् ।

माघ ५ गते बसेको प्रतिनिधिसभाको बैठकमा भएको मतदानमा प्रक्रियामा घिमिरेको पक्षमा बहुमत पुगेपछि उनी विजयी भएको घोषणा संसदका जेष्ठ नागरिक पशुपतिशमशेर राणाले गरेका हुन् ।

Esewa
Crest

उपस्थित २६८ सांसदमध्ये १६७ जना घिमिरेको पक्षमा देखिए भने उनको विपक्षमा १०० जना रहेका थिए । तर एक जना साँसद भने पक्ष र विपक्ष कुनैमा उभिएका थिएनन् ।

घिमिरेलको पक्षमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी तथा स्वतन्त्र साँसदहरु रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS