IME Life New

सप्तकोशी डेभलपमेन्ट बैंकको लाख ८९ हजार ५५१ कित्ता संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले १ लाख ८९ हजार ५५१ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । उक्त शेयरमा कम्पनीकै संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् ।

शेयरको विक्री मूल्य तोकिएको छैन । उक्त संस्थापक शेयर खरीद गर्न चाहने संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय विराटनगर, मोरङमा आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

उक्त समय अवधिसम्ममा संस्थापक शेयरधनीको आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई शेयर विक्री गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS