IME Life New

सपोर्ट लघुवित्तको सञ्चालकमा मिश्र निर्विरोध निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा भूपाल मिश्र निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको पुस १० गते सम्पन्न वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीतर्फ रिक्त रहेको सञ्चालक पदमा मिश्र निर्वाचित भएका हुन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS