IME Life New

सन नेपाल लाईफले ल्यायो दैनिक पाँच रुपैयामा १८ घातक रोगहरुको १० लाख सम्मको बीमा सुरक्षा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सन नेपाल लाईफ इन्स्योरेन्सले दैनिक रु ५ रुपैयाँमा १० लाखको सम्मको बीमा सुरक्षा दिने योजना ल्याएको छ । कम्पनीले १८ घातक रोगहरुमा ५ लाखको बीमाङ्कको ५ बर्षे म्यादी जीवन बीमा योजना ल्याएको छ ।

यस बीमा योजना अन्तर्गत यो योजना मार्फत ५ लाख रुपैयाँ बराबर जोखिम र घातक रोगको जोखिम विरुद्ध ५ लाख रुपैयाँ गरी १० लाख रुपैयाँ बराबर सुरक्षण बीमीतले पाउनेछ ।
१६ वर्षदेखि ६५ वर्ष उमेरका इच्छुक व्यक्तिले यो बीमा गर्न सक्छन् । यद्दपी उमेरको आधारमा बीमा शुल्कमा केही तल माथी हुन सक्ने व्यवस्था गरेको छ । यस बीमा योजना सुरु भएको मितीबाट बीमा अवधि भित्र जुनसुकै कारणबाट बीमीतको मुत्यु भएमा बीमाङ्क रकम प्रदान गरिने यसमा व्यवस्था रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS